Tag: short story चकलेट बाजे तिन ताका म पाँच वर्षको थिएँ होला । एल.के.जि. मा पढ्थेँ । नर्सरीसम्म त स्कुल जान रमाइलै हुन्थ्यो । ५ मिनेट परको स्कुल । न धेरै पढाइ, न त धेरै झन्झट । पिङ्ग, चिप्लेटि, ढिकिच्याँउ खेल्न पाएसि हुरुक्कै। तर मेरो खुसी पनि धेरै दिन टिकेन। ...